भटारिन
Romanized: bhataarina, bhataarin, bhatarin, bhatarina
आगो कमी हुँदा वा कप्टेराले चलाउन नसक्दा राम्ररी नभुटिएको (मकै वा गहुँ)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
आगो कमी हुँदा वा कप्टेराले चलाउन नसक्दा राम्ररी नभुटिएको (मकै वा गहुँ)।