बटारिनु
Romanized: bataarinu, batarinu
बटार्ने काम गरिनु, बाटिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कर्मवाच्य क्रिया
१.
बटार्ने काम गरिनु, बाटिनु।
२.
(अकर्मक क्रिया)
टेढो हुनु; बाङ्गिनु।
३.
घमन्डले मात्तिनु; बाउँठिनु; बिंगठिनु।