टारिनु
Romanized: taarinu, tarinu
टर्ने हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [टार्+इ+नु]
१.
टर्ने हुनु।
२.
(कर्मवाच्य क्रिया)
टर्ने पारिनु।