टार
Romanized: taara, taar, tar, tara
पहाडको उचाइमा आदमाराको वा गडतिरको आसपासमा रहेको सम्म ठाउँ, बेसीभन्दा केही माथि रहेको सम्म थलो; टाहार (उदा.-… उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत स्थाल]
1
पहाडको उचाइमा आदमाराको वा गडतिरको आसपासमा रहेको सम्म ठाउँ, बेसीभन्दा केही माथि रहेको सम्म थलो; टाहार (उदा.- रूपाटार, रुम्जाटार, तुम्लिङटार, पालुङटार, इरुङटार इ.)।
उदाहरण वाक्य
- रूपाटार, रुम्जाटार, तुम्लिङटार, पालुङटार, इरुङटार इ.