टार्नु

Romanized: taarnu, tarnu

जेजसरी भए पनि काम चलाउनु; निर्वाह गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [टार्+नु]

१.
जेजसरी भए पनि काम चलाउनु; निर्वाह गर्नु।
२.
गर्नुपर्ने कामकुरो आलटाल गरेर पन्छाउनु; चाहिने नचाहिने कुरा गरेर काममा ढिलाइ गर्नु।
३.
कुनै जुक्ति गरी कसैलाई नआउने पार्नु; पन्छाउनु।
४.
बिताउनु; गुजार्नु।

सम्बन्धित शब्दहरू