टाँस गर्नु
Romanized: taamsa garnu, taansa garnu, tansa garnu, taamsha garnu
टाँस्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
टाँस्नु।
२.
विशेष खालको सूचना, सम्मानपत्र आदि कागत कारणीका घरदैलो वा हातामा टाँस्ने काम गर्नु।