गाँस गन्नु
Romanized: gaamsa gannu, gaansa gannu, gansa gannu, gaamsha gannu
अर्काले खाएको गाँस ढुक्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
अर्काले खाएको गाँस ढुक्नु।
२.
दीनहीन हुनु।