चटारिनु

Romanized: chataarinu, chatarinu, cataarinu, catarinu

झर्कोफर्को गर्नु; च्याँठिनु; चट्कनु; झर्कनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [चटारो+इ+नु]

१.
झर्कोफर्को गर्नु; च्याँठिनु; चट्कनु; झर्कनु।
२.
हतारिनु, झटपटिनु।
३.
गाईले बहर खोज्नु; बर्ताउनु।

सम्बन्धित शब्दहरू