ढौंटारिनु
Romanized: dhaumtaarinu, dhauntaarinu, dhauntarinu, dhaungtaarinu
काम न काज यताउति डुल्नु; भौंतारिनु; लखरिनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [ढौंटारो+इ+नु]
1
काम न काज यताउति डुल्नु; भौंतारिनु; लखरिनु ।