ढौँटारी
Romanized: dhaumtaari, dhauntaari, dhauntari, dhaumtaaree
ढँटुवारेको काम वा अभिनय; खुब लामो कुदाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
ढँटुवारेको काम वा अभिनय; खुब लामो कुदाइ।
२.
बढी मेहनतले यत्रतत्र पुग्ने काम।