भटारिनु

Romanized: bhataarinu, bhatarinu

भिजाएको चामल आदि घिउमा भुटिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

कर्मवाच्य क्रिया

१.
भिजाएको चामल आदि घिउमा भुटिनु।
२.
(अकर्मक क्रिया) गर्मी वा निद्राको कमीले आँखा पोल्नु, आँखा भतभती डहनु; आँखा बटारिनु ।

सम्बन्धित शब्दहरू