बटार्नु

Romanized: bataarnu, batarnu

कुनै वस्तुलाई घुमाई घुमाई मर्काउनु; निमोठ्नु; बाट्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [बाट्+आर्+नु]

१.
कुनै वस्तुलाई घुमाई घुमाई मर्काउनु; निमोठ्नु; बाट्नु।
२.
कसार, लड्डु आदि कसिलोसँग डल्लो पार्नु; बाटुलो बनाउनु।
३.
टेढो पार्नु; बाङ्गो पार्नु।
४.
मर्काउनु; कर्काउनु।

सम्बन्धित शब्दहरू