भटार्नु
Romanized: bhataarnu, bhatarnu
भिजाएको पिठो, चामल आदि थोरै घिउ-तेलमा भुट्नु; त्यसरी पुवा आदि पकाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [भटार+नु]
1
भिजाएको पिठो, चामल आदि थोरै घिउ-तेलमा भुट्नु; त्यसरी पुवा आदि पकाउनु।