कोठारिन

Romanized: kothaarina, kothaarin, kotharin, kotharina

कोठारको खटनपटन गर्ने वा काम गर्ने आइमाई; कोठाको काम वा भित्रिया काम गर्ने स्वास्नीमान्छे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
कोठारको खटनपटन गर्ने वा काम गर्ने आइमाई; कोठाको काम वा भित्रिया काम गर्ने स्वास्नीमान्छे।

सम्बन्धित शब्दहरू