कोठार

Romanized: kothaara, kothaar, kothar, kothara

अन्नपात राख्ने ठुलो ढुकुटी; धनसार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत कोष्ठ+आकार]

१.
अन्नपात राख्ने ठुलो ढुकुटी; धनसार।
२.
सिएका लुगाको आङपट्टि पर्ने भाग।
३.
पेटभित्रको भाग; गर्भाशय; पाठेघर ।
४.
पेट; भुँडी।

सम्बन्धित शब्दहरू