कोठो
Romanized: kotho
बिच बिचमा काठ, गारो आदिले बारेर घरभित्र बनाइएको सानो वा ठुलो खण्ड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत कोष्ठ]
१.
बिच बिचमा काठ, गारो आदिले बारेर घरभित्र बनाइएको सानो वा ठुलो खण्ड।
२.
दराज, बाकस आदिमा फल्याक आदि ठोकेर बनाइएको खाना; खण्ड।
३.
कागत, लुगा, भुइँ आदिमा त्यसै वा बुट्टा भर्ने अभिप्रायले तेर्सा र ठाडा धर्सा पारी बनाइएको खाना।
४.
धान, चामल आदि राख्ने चोयाले बुनेको भाँडो; भकारी।