कोठारी

Romanized: kothaari, kothaaree, kotharee, kotharii

जिमीदारको जग्गामा कोठारको जिम्मा लिएर काम गर्ने कर्मचारी; कोठारको रक्षक वा धरालो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
जिमीदारको जग्गामा कोठारको जिम्मा लिएर काम गर्ने कर्मचारी; कोठारको रक्षक वा धरालो।

सम्बन्धित शब्दहरू