कोठरी

Romanized: kotharee, kotharii, kothari

सानो वा साँघुरो कोठो; कम्ती उज्यालो भएको र चल्नफिर्न असजिलो पर्ने कोठो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत कोष्ठ]

1
सानो वा साँघुरो कोठो; कम्ती उज्यालो भएको र चल्नफिर्न असजिलो पर्ने कोठो।

सम्बन्धित शब्दहरू