कोठी

Romanized: kothee, kothii, kothi

कोठी (kothee) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

कोठी(१)

(नाम [संस्कृत कोष्ठ])
1.
जिउमा निस्कने कालो वा रातो नमेटिने मसिनु दाग वा थोप्लो; तिल।

कोठी(२)

(नाम [कोठो+ई])
१..
ठुलठुलो लेनदेन वा व्यापारको कारोबार हुने घर, ठुलो पसल ।
२..
रन्डीहरू बस्ने घर वा कोठा; वेश्यालय।
३..
चियाबगान, अलैंचीबगान आदिका व्यवस्थापकहरू रहने घर।
४..
धनसार।

सम्बन्धित शब्दहरू