कोठीवाल्नी
Romanized: kothivaalni, kothiwaalni, kothiwalni, kotheevaalni
कोठीवालको स्त्रीलिङ्गी रूप; महाजन स्त्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कोठीवालको स्त्रीलिङ्गी रूप; महाजन स्त्री।
२.
रन्डीहरूको व्यवस्था मिलाएर जीवनवृत्ति गर्ने आइमाई; रन्डीकी नाइकेनी।