कोठाकोठी

Romanized: kothaakothi, kothaakothee, kothakothee, kothakothii

घरका सानाठुला कोठाहरूको समूह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [कोठो+कोठी]

१.
घरका सानाठुला कोठाहरूको समूह।
२.
बाकस, भाँडा आदिका ससाना धेरै खण्ड।

सम्बन्धित शब्दहरू