कोठाफुङ्ला
Romanized: kothaaphunglaa, kothaaphungla, kothaphunglaa, kothaafunglaa
अन्न राक्न हुने गरी चोयाले बुनेको कोठा; आँखा (प्वाल) भएका फुर्लुङ, टोकरी आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
अन्न राक्न हुने गरी चोयाले बुनेको कोठा; आँखा (प्वाल) भएका फुर्लुङ, टोकरी आदि।
२.
एकै किसिमका व्यक्तिहरू वा वस्तुहरूको श्रेणी, दर्जा वा विभाग।
३.
त्रिकोण आदि क्षेत्रको एक रेखा।
४.
हतियारको चुच्चो वा धार; धनुको टुप्पो।