तिलाकोठी
Romanized: tilaakothi, tilaakothee, tilakothee, tilakothii
मान्छेका जिउमा हुने कालो वा रातो तिलका छाँटको दाग; कोठी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [भेने.]
1
मान्छेका जिउमा हुने कालो वा रातो तिलका छाँटको दाग; कोठी।