अमोठ
Romanized: amoth, amotha
पाकेका आँपको गुदी सुकाएर बनाइएको माडा; आँपको माडा; अम्मट; अमोट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत आम्र+ओठ]
1
पाकेका आँपको गुदी सुकाएर बनाइएको माडा; आँपको माडा; अम्मट; अमोट।