मोठ

Romanized: moth, motha

जग्गैपिच्छेको कित्ता छुट्टिने गरी तयार पारिएको लगत दर्ताकिताब। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत मुष्टि]

१.
जग्गैपिच्छेको कित्ता छुट्टिने गरी तयार पारिएको लगत दर्ताकिताब।
२.
गुलेलीको माझमा समाउने ठाउँमा बाँधेको काठ।
३.
खुकुरी, तरबार, घुँडा आदिको मुठीले समाउने ठाउँ; मुठ; बिंड।
४.
सम्पत्तिको मूल हिसाब लेखिएको कागज।
५.
(क्रियाविशेषण) एकमुस्ट; डक्क।

सम्बन्धित शब्दहरू