लोठ

Romanized: loth, lotha

लोठ (loth) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

लोठ(१)

(नाम [संस्कृत लोष्ट])
1.
उखु पेलेपछिको खोस्टो; कुनै काममा पनि प्रयोग नहुने काठको रद्दी टुक्रो।

लोठ(२)

(नाम)
1.
सल्लो जातको एक रुख; लोठ सल्लो।

लोठ(३)

(नाम)
1.
नोट; रुपियाँको क्याँट; कागजको रुपियाँ (अनौ.)।

सम्बन्धित शब्दहरू