गोठ
Romanized: goth, gotha
पराल, खर, स्याउला आदिले छाएको गाईबस्तु राख्ने वा बाँध्ने घर, ठुलो कटेरो; गोशाला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत गोष्ठ]
1
पराल, खर, स्याउला आदिले छाएको गाईबस्तु राख्ने वा बाँध्ने घर, ठुलो कटेरो; गोशाला।