गोठु

Romanized: gothu

कालो गाईको चारओटै खुरको माथिपट्टि सेता रौँ हुनेलाई दिइने नाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
कालो गाईको चारओटै खुरको माथिपट्टि सेता रौँ हुनेलाई दिइने नाम।

सम्बन्धित शब्दहरू