गोठुगाई
Romanized: gothugaai, gothugaaee, gothugaee, gothugaii
कालो गाईका चारै खुट्टाको खुरभन्दा माथिपट्टि सेता रौँ हुने गाई। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कालो गाईका चारै खुट्टाको खुरभन्दा माथिपट्टि सेता रौँ हुने गाई।