गोठ्या

Romanized: gothyaa, gothy, gothya

असभ्य; गँवार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
असभ्य; गँवार।
२.
गोठसँग सम्बन्धित; गोठे।
३.
गोठालो।

सम्बन्धित शब्दहरू