अँगेठ

Romanized: amgeth, angetha, angeth, amgetha

अँगेठ (amgeth) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अँगेठ(१)

(नाम)
1.
आगोका झरिला कोइला भएको अँगेनु।

अँगेठ(२)

(नाम [प्राकृत अगिट्ठो<सं. अग्निष्ठि])
1.
आगो ताप्नका निम्ति प्रयोग हुने, बोकेर चाहेका ठाउँमा लैजान सकिने माटो वा धातुको भाँडो; बोर्सी; मकल; अटल।

सम्बन्धित शब्दहरू