अँगेठी

Romanized: angethi, amgethee, angethee, angethii

[प्रा. अगिट्ठो८ सं. अग्निष्ठिक] आगो ताप्नाका निम्ति प्रयोग हुने, बोकेर चाहेका ठाउँमा लगिने माटो वा धातुको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
[प्रा. अगिट्ठो८ सं. अग्निष्ठिक] आगो ताप्नाका निम्ति प्रयोग हुने, बोकेर चाहेका ठाउँमा लगिने माटो वा धातुको भाँडो; बोर्सी; मकल; अटल।

सम्बन्धित शब्दहरू