सोठो
Romanized: shotho, sotho
मोटो लट्ठी; लामो घोचो; साँठो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [साँठो]
१.
मोटो लट्ठी; लामो घोचो; साँठो।
२.
सोठाको प्रहार।