औँठो
Romanized: auntho, aumtho
अँगुठाको छाप; ल्याप्चे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत अङ्गुष्ठि]
१.
अँगुठाको छाप; ल्याप्चे।
२.
हात वा गोडाको सबभन्दा मोटो औँलो; बुढी औँलो; अँगुठो।