कौतुकी

Romanized: kautukee, kautukii, kautuki

कौतुक गर्ने; विनोदप्रिय; लहडी स्वभावको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कौतुक गर्ने; विनोदप्रिय; लहडी स्वभावको।
२.
वैवाहिक सम्बन्ध मिलाउने, लमीको काम गर्ने।
३.
खेलतमासा देखाउने; चटके; जादुगर।

सम्बन्धित शब्दहरू