खतुकी

Romanized: khatukee, khatukii, khatuki

कुनै अपराधमा अदालतबाट सजाय पाएको; खतबात लागेको; कसुरदार; दोषी; बापती; अपराधी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [√ खत]

1
कुनै अपराधमा अदालतबाट सजाय पाएको; खतबात लागेको; कसुरदार; दोषी; बापती; अपराधी।

सम्बन्धित शब्दहरू