स्वागतगान
Romanized: svaagatagaana, svaagatagaan, svaagatagana, svagatagaana
कुनै समारोहमा आमन्त्रित वा उपस्थित विशिष्ट व्यक्ति वा जनसमुदायको स्वागतमा गाइने गीत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै समारोहमा आमन्त्रित वा उपस्थित विशिष्ट व्यक्ति वा जनसमुदायको स्वागतमा गाइने गीत।