स्वागतसत्कार
Romanized: svaagatasatkaara, svaagatasatkaar, svaagatasatkara, svagatasatkaara
आमन्त्रित व्यक्तिहरूलाई गरिने अभिवादन तथा दिइने साम्मान, सुविधा, जलपान आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
आमन्त्रित व्यक्तिहरूलाई गरिने अभिवादन तथा दिइने साम्मान, सुविधा, जलपान आदि।