तागत
Romanized: taagata, taagat, tagat, tagata
प्राणीको शरीरमा सञ्चित शक्ति; सामर्थ्य; बल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी ताकत]
1
प्राणीको शरीरमा सञ्चित शक्ति; सामर्थ्य; बल।