तागतिलो

Romanized: taagatilo, tagatilo

तागत भएको; बलियो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
तागत भएको; बलियो।
२.
तागत दिने, पौष्टिक।

सम्बन्धित शब्दहरू