गतिलो
Romanized: gatilo
राम्रो भएको; असल; बेस; गहकिलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत गतिल]
1
राम्रो भएको; असल; बेस; गहकिलो।