निर्गतिलो

Romanized: nirgatilo

गतिलो नभएको; कमसल; कमजोर; नटिक्ने; अगतिलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत निर+गतिलो]

1
गतिलो नभएको; कमसल; कमजोर; नटिक्ने; अगतिलो।

सम्बन्धित शब्दहरू