नातागत

Romanized: naataagata, naataagat, naatagata, nataagata

शारीरिक अस्वस्थताले गर्दा शक्ति क्षीण भएको; तागत नभएको; दुर्बल; कमजोर; निर्धा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
शारीरिक अस्वस्थताले गर्दा शक्ति क्षीण भएको; तागत नभएको; दुर्बल; कमजोर; निर्धा।
२.
(नाम) तागतको अभाव; नातागती।

सम्बन्धित शब्दहरू