गतागत
Romanized: gataagata, gataagat, gatagat, gatagata
निरन्तर रूपमा हुने आवतजावत; आवागमन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
निरन्तर रूपमा हुने आवतजावत; आवागमन।
२.
आध्यात्मिक अर्थमा संसारचक्रमा भइरहने आवागमन; जन्म-मरण।
३.
(विशेषण)
आएगएको; आइ-जाइ गरेको।