ताबेदार
Romanized: taabedaara, taabedaar, taabedara, tabedaara
अरूको अधीनमा रहने तथा आज्ञापालन गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [अरबी ताबे+फा. दार]
१.
अरूको अधीनमा रहने तथा आज्ञापालन गर्ने।
२.
(नाम)
नोकर; सेवक।