थानेदार

Romanized: thaanedaara, thaanedaar, thaanedara, thanedaara

प्रहरीचौकीको मुख्य अधिकारी; पुलिसअड्डाको प्रमुख; ठानेदार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [थाना+दार]

1
प्रहरीचौकीको मुख्य अधिकारी; पुलिसअड्डाको प्रमुख; ठानेदार।

सम्बन्धित शब्दहरू