ठानेदार

Romanized: thaanedaara, thaanedaar, thaanedara, thanedaara

थानाको हाकिम; प्रहरी चौकीको मुख्य अधिकारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ थानेदार]

1
थानाको हाकिम; प्रहरी चौकीको मुख्य अधिकारी।

सम्बन्धित शब्दहरू