जिल्लेदार
Romanized: jilledaara, jilledaar, jilledar, jilledara
जिल्लेदार (jilledaara) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
जिल्लेदार(१)
(नाम [मने.])
1.
हे. जिल्लाको हाकिम।
जिल्लेदार(२)
(नाम [प्राने/मने.])
1.
जिल्लाको प्रमुख व्यक्ति; जिल्लाको हाकिम।