असमेल
Romanized: asamel, ashamela, ashamel, asamela
धेरै ठुलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
धेरै ठुलो।
२.
समाल्न नसकिने; अलबल्ले।