असमस्त
Romanized: asamast, asamashta, ashamasta, asamasht
अधुरो; आंशिक; छुट्टै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अधुरो; आंशिक; छुट्टै।
२.
समास नभएको।